ताजपुरिया

Romanized: taajapuriyaa, taajapuriya, tajapuriyaa, taajapuriy

नेपालको झापा मोरङतिर बसोबास गर्ने एक जाति; तराई मूलका नेपालीको एक थर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालको झापा मोरङतिर बसोबास गर्ने एक जाति; तराई मूलका नेपालीको एक थर।

सम्बन्धित शब्दहरू