ताड्नु
Romanized: taadnu, tadnu
गुप्त रूपमा रहेको वा थाहा नभएको कुरो पत्ता लाउनु, पारख गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [स.ताइ+नु]
१.
गुप्त रूपमा रहेको वा थाहा नभएको कुरो पत्ता लाउनु, पारख गर्नु।
२.
कस्तो रहेछ भन्ने कुरो खुट्ट्याउनु; लख गर्नु; अनुमान गर्नु; अडकल्नु।