तामदानी

Romanized: taamadaani, taamadani, tamadaani, taamadaanee

तामदान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
तामदान।
२.
सार्कीले जुत्तामा किला ठोक्न भुईँमा खडा पारेर राखेको च्याप्टो फलामे साधन।

सम्बन्धित शब्दहरू