तामदान
Romanized: taamadaana, taamadaan, taamadana, tamadaana
मानिसले बोकेर चलाइने एक किसिमको सवारी साधन; उलिन्काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी ताम+फा. दान]
1
मानिसले बोकेर चलाइने एक किसिमको सवारी साधन; उलिन्काठ।