तालमखाना
Romanized: taalamakhaanaa, taalamakhaana, taalamakhanaa, talamakhaanaa
लामालामा पात हुने; हाँगा र डाँठका बिचमा काँडादार गाँठा फल्ने, सेता वा नीला जुहीका जस्ता फूल फुल्ने एक जातको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लामालामा पात हुने; हाँगा र डाँठका बिचमा काँडादार गाँठा फल्ने, सेता वा नीला जुहीका जस्ता फूल फुल्ने एक जातको बुटी वा त्यसैको फल।