मखाना

Romanized: makhaanaa, makhaana, makhanaa, makhaan

पानी वा सिमसार जग्गामा उम्रने, बीज भुटेर मसलाको रूपमा खाइने एक जातको लहरो; सोही लहराका गाँठामा फल्ने फल; मखन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पानी वा सिमसार जग्गामा उम्रने, बीज भुटेर मसलाको रूपमा खाइने एक जातको लहरो; सोही लहराका गाँठामा फल्ने फल; मखन।

सम्बन्धित शब्दहरू