तालसुर

Romanized: taalasura, taalasur, talasur, taalashura

कुनै कामकुराको ताल र सुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ताल+सुर]

१.
कुनै कामकुराको ताल र सुर।
२.
कामको रूपरङ्ग; सुरसार; थालनी।
३.
गर्नुपर्ने काम वा कुराको ठिक चाँजोपाँजो।

सम्बन्धित शब्दहरू