तिक्तधातु

Romanized: tiktadhaatu, tiktadhatu

शरीरभरको तितोपनाको रस वा सार जम्मा भएर बनेको अंश; पित्तथैली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शरीरभरको तितोपनाको रस वा सार जम्मा भएर बनेको अंश; पित्तथैली।

सम्बन्धित शब्दहरू