तिक्त
Romanized: tikt, tikta
करेलो, चिराइतो, नीम आदिका स्वादको; तितो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
करेलो, चिराइतो, नीम आदिका स्वादको; तितो।
२.
(नाम)
जिब्राले थाहा पाउने छ रसमध्ये एक रस; तितो स्वाद।