तितिम्बा
Romanized: titimbaa, titimb, titimba
पहिलेको बयान थप्दै, गाँस्दै, दोहोरो, तेहेरो सोधपुछ गरेर लिइने बयान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पहिलेको बयान थप्दै, गाँस्दै, दोहोरो, तेहेरो सोधपुछ गरेर लिइने बयान।