ततिम्बा

Romanized: tatimbaa, tatimb, tatimba

पहिलेको बयानमा थप्तै, गाँस्तै दोहोरो, तेहरो सोधपुछ गरेर लिइएको बयान; ततिम्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी ततिम्म]

1
पहिलेको बयानमा थप्तै, गाँस्तै दोहोरो, तेहरो सोधपुछ गरेर लिइएको बयान; ततिम्मा।

सम्बन्धित शब्दहरू