तिनी

Romanized: tinee, tinii, tini

‘त्यो’ को मध्यम आदरार्थी रूप; ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सर्वनाम [तिन+ई]

1
‘त्यो’ को मध्यम आदरार्थी रूप; ती।

सम्बन्धित शब्दहरू