तिब्बती
Romanized: tibbatee, tibbatii, tibbati
वि. [तिब्बत+इ] तिब्बतमा बस्ने वा हुने; ब्बतसम्बन्धी; तिब्बतको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [तिब्बत+इ] तिब्बतमा बस्ने वा हुने; ब्बतसम्बन्धी; तिब्बतको।