तिमी

Romanized: timee, timii, timi

सर्व [सं. त्वम्] द्वितीय पुरुष एकवचनमा प्रयोग हुने, तँभन्दा माथिल्लो र तपाईंभन्दा तल्लो श्रेणीको आदरार्थी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
सर्व [सं. त्वम्] द्वितीय पुरुष एकवचनमा प्रयोग हुने, तँभन्दा माथिल्लो र तपाईंभन्दा तल्लो श्रेणीको आदरार्थी शब्द।

सम्बन्धित शब्दहरू