तिरमिराउनु
Romanized: tiramiraaunu, tiramiraunu
रोग वा नातागतका कारणले आँखा राम्रोसित नदेख्नु; तिरमिर हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
रोग वा नातागतका कारणले आँखा राम्रोसित नदेख्नु; तिरमिर हुनु।
२.
बालुवामा घाम टल्केजस्तो भई ठम्याउन नसक्नु।