तिराउनी
Romanized: tiraauni, tiraaunee, tiraunee, tiraunii
तिराउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [तिर+आउ+नी]
१.
तिराउने काम।
२.
तिराउने भाग।
३.
तिर्नुपर्ने।