तिर्सना
Romanized: tirsanaa, tirsan, tirshanaa, tirshana
खानेपिउने इच्छा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तृष्णा]
१.
खानेपिउने इच्छा।
२.
कुनै कुरा पाउने मनको धोको; अभिलाषा।
३.
कुनै काममा एकचित्त भएर लाग्ने उत्सुकता।