तिलानी
Romanized: tilaani, tilaanee, tilanee, tilanii
देव वा पितृकार्यमा सङ्कल्प गर्दा हातमा लिइने तिल मिसाएको पानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [तिल+पानी]
१.
देव वा पितृकार्यमा सङ्कल्प गर्दा हातमा लिइने तिल मिसाएको पानी।
२.
कर्मपात्र।