तिस
Romanized: tis, tisha, tish, tisa
बिस र दशको जोड; ३० को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत त्रिशति]
१.
बिस र दशको जोड; ३० को अङ्क।
२.
(विशेषण)
बिस र दश जोड्दा हुने सङ्ख्याको; पन्ध्रको दोबर।