तिस्किलो

Romanized: tishkilo, tiskilo

खोस्रने काममा उपयोग गरिने काठ, बाँस आदिको किलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [तिखो+किलो]

1
खोस्रने काममा उपयोग गरिने काठ, बाँस आदिको किलो।

सम्बन्धित शब्दहरू