तुखुडी
Romanized: tukhudee, tukhudii, tukhudi
धेरै दु:खकष्ट; अभावैअभाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
धेरै दु:खकष्ट; अभावैअभाव।