तुरतुर

Romanized: turatur, turatura

तरल पदार्थ आदिको लगातारको झराइ वा त्यसरी झर्दाको ध्वनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल तुर्+अ (द्वि.)]

1
तरल पदार्थ आदिको लगातारको झराइ वा त्यसरी झर्दाको ध्वनि।

सम्बन्धित शब्दहरू