तुरतुरे
Romanized: turature
तुरतुर आउने; तुरतुर झरिरहने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
तुरतुर आउने; तुरतुर झरिरहने।
२.
(नाम)
रोकिईरोकिई थोरै मात्रामा पिसाब हुने एक रोग।