तुरही
Romanized: turahee, turahii, turahi
सनहीभन्दा केही ठुलो आकारको मुखले फुकेर बजाइने एक प्रकारको बाजा; नर्सिङ्गा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत तूर+ही]
1
सनहीभन्दा केही ठुलो आकारको मुखले फुकेर बजाइने एक प्रकारको बाजा; नर्सिङ्गा।