तुलकलायत
Romanized: tulakalaayata, tulakalaayat, tulakalayat, tulakalayata
कुनै पनि काम सञ्चालन गर्ने सिप वा कला; यन्त्रसञ्चालनको कौशल (उदा.- इनै बन्दुकको तुलकलायत तिनै मुसरमानले… उदाहरण वाक्य पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै पनि काम सञ्चालन गर्ने सिप वा कला; यन्त्रसञ्चालनको कौशल (उदा.- इनै बन्दुकको तुलकलायत तिनै मुसरमानले जान्याको रहेछ र (दिव्य.)।
उदाहरण वाक्य
- इनै बन्दुकको तुलकलायत तिनै मुसरमानले जान्याको रहेछ र (दिव्य.