तृतीय हिमानी
Romanized: tritiya himaani, tritiya himani, triteeya himaani, tritiya himaanee
आजभन्दा लगभग दुई लाख वर्षपहिले प्रारम्भ भएको, पुरातत्त्वशास्त्रअनुसारको एक युग; द्वितीय र तृतीय… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आजभन्दा लगभग दुई लाख वर्षपहिले प्रारम्भ भएको, पुरातत्त्वशास्त्रअनुसारको एक युग; द्वितीय र तृतीय अन्तरहिमयुगका बिचको एक युग।