तेइस
Romanized: teis, teisha, teish, teisa
बिस र तीनको योगसङ्ख्या; २३ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत तेवीस]
१.
बिस र तीनको योगसङ्ख्या; २३ को अङ्क।
२.
(विशेषण)
बिस र तीनको योगसङ्ख्याको; बिसभन्दा तीन सङ्ख्या बढी भएको।