तेजमूल

Romanized: tejamul, tejamoola, tejamool, tejamuul

लामा काण्डका टुप्पामा मात्र हाँगाबिँगा लागी लामालामा पात हुने एक वृक्षविशेष; तेजवती; तेजोवती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लामा काण्डका टुप्पामा मात्र हाँगाबिँगा लागी लामालामा पात हुने एक वृक्षविशेष; तेजवती; तेजोवती।

सम्बन्धित शब्दहरू