तेजोभङ्ग
Romanized: tejobhangga, tejobhangg, tejobhang, tejobhanga
कसैको शक्ति खतम पार्ने क्रिया; तेजको विनाश; गर्वभङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कसैको शक्ति खतम पार्ने क्रिया; तेजको विनाश; गर्वभङ्ग।
२.
बेइज्जती; अपमान।