तेजोद्वेग
Romanized: tejodveg, tejodwega, tejodweg, tejodbega
पित्त बिग्रेर उब्जेको रोग; पित्तविकार; अम्लपित्त, कमलपित्त आदि रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पित्त बिग्रेर उब्जेको रोग; पित्तविकार; अम्लपित्त, कमलपित्त आदि रोग।