तेपल्या

Romanized: tepalyaa, tepaly, tepalya

तेपल्या (tepalyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

तेपल्या(१)

(नाम)
1.
दुई दिन बिराएर आउने कामज्वरो।

तेपल्या(२)

(विशेषण [तीन+पाला])
१..
तीन ओटा धागा भएको (जनै)।
२..
तीन ओटा पाला भएको।
३..
तीन ओटा लामा पाला भएका बिचमा नख राखेर बनाइएको कानमा लगाइने (झुम्का)।

सम्बन्धित शब्दहरू