तेतल्या
Romanized: tetalyaa, tetaly, tetalya
तेतल्या (tetalyaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
तेतल्या(१)
(विशेषण)
१..
तीन तला भएको।
२..
बिचमा मस्यौटो राखेर पकाइने चामलको रोटी।
तेतल्या(२)
(विशेषण)
1.
तीनवटा तला भएको।