तेर्पाइँ तेर्पायँ तेर्पे
Romanized: terpaaim terpaayam terpe, terpaaim terpayam terpe, terpaim terpaayam terpe, terpaaim terpaayan terpe
अलिअलि मात्र भिरालो वा ओरालो परेको; अलिअलि कोल्टो परेको, थोरै ढलुवा; दम्स्याइलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत तिर्यक्पथ]
1
अलिअलि मात्र भिरालो वा ओरालो परेको; अलिअलि कोल्टो परेको, थोरै ढलुवा; दम्स्याइलो।