टायँटायँ फिस्स

Romanized: taayamtaayam phissa, taayamtaayam phiss, taayamtayam phissa, tayamtaayam phissa

देखावटी फुर्ती फुस्केको वा निष्फल भएको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
देखावटी फुर्ती फुस्केको वा निष्फल भएको स्थिति।

सम्बन्धित शब्दहरू