इँटा टायल कारखाना
Romanized: imtaa taayala kaarakhaanaa, imta taayala kaarakhaanaa, imtaa taayala kaarakhaana, imtaa taayala kaarakhanaa
इँट, टायल, सिँगटी आदिको अभाव हटाउने र राष्ट्रिय वास्तुकलाको महत्त्वसमेत बढाउने लक्ष्यले पहिले ललितपुरको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
इँट, टायल, सिँगटी आदिको अभाव हटाउने र राष्ट्रिय वास्तुकलाको महत्त्वसमेत बढाउने लक्ष्यले पहिले ललितपुरको हरिसिद्धि तथा पछि भक्तपुरको सूर्यविनायकमा स्थापित प्रसिद्ध कारखाना।