डायल गर्नु
Romanized: daayala garnu, dayala garnu, dayalagarnu, daayalagarnu
अङ्क थिचेर वा चक्का घुमाएर टेलिफोनको नम्बर मिलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
1
अङ्क थिचेर वा चक्का घुमाएर टेलिफोनको नम्बर मिलाउनु।