नक्कल गर्नु
Romanized: nakkala garnu, nakkalagarnu
अनुकरण गर्नु; प्रतिलिपि उतार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
अनुकरण गर्नु; प्रतिलिपि उतार्नु।
२.
अभिनय गर्नु; नाटक गर्नु।