नक्कल सार्नु
Romanized: nakkala saarnu, nakkala shaarnu, nakkala sharnu, nakkala sarnu
सक्कल कागजको व्यहोरा वा विवरण उतार्नु वा जस्ताको तस्तै सार्नु; प्रतिलिपि उतार्नु; फोटोकपी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
1
सक्कल कागजको व्यहोरा वा विवरण उतार्नु वा जस्ताको तस्तै सार्नु; प्रतिलिपि उतार्नु; फोटोकपी गर्नु।