तैनात

Romanized: tainaata, tainaat, tainat, tainata

अधिकार; हैकम; अख्तियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

१.
अधिकार; हैकम; अख्तियार।
२.
नियुक्ति; तयार।

सम्बन्धित शब्दहरू