तोक लेख्नु
Romanized: toka lekhnu, tokalekhnu
निर्धारित गरिएका मानकहरूलाई दस्ताबेजको रूपमा लेखी जारी गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रिया
1
निर्धारित गरिएका मानकहरूलाई दस्ताबेजको रूपमा लेखी जारी गर्नु।