तोक आदेश

Romanized: toka aadesha, toka aadesh, toka adesha, toka aadesa

पत्रमा उल्लेख भएअनुसार गर्नगराउन मुख्य हाकिमले तोक लेखेर दिने आदेश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पत्रमा उल्लेख भएअनुसार गर्नगराउन मुख्य हाकिमले तोक लेखेर दिने आदेश।

सम्बन्धित शब्दहरू