तोप्नु

Romanized: topnu

धेरै हाल्नु वा खानु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत स्तूप+नु]

१.
धेरै हाल्नु वा खानु।
२.
पुरिने गरी हाल्नु; पुर्नु।

सम्बन्धित शब्दहरू