तोला

Romanized: tolaa, tol, tola

सय वा छ्यान्नब्बे लालको परिमाण वा तौल (सुनको जोखाइमा सय लाल र चाँदीको जोखाइमा छ्यान्नब्बे लालको गणना हुन्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तौल]

1
सय वा छ्यान्नब्बे लालको परिमाण वा तौल (सुनको जोखाइमा सय लाल र चाँदीको जोखाइमा छ्यान्नब्बे लालको गणना हुन्छ)।

सम्बन्धित शब्दहरू