तोलुङ
Romanized: tolunga, tolung, tolun, toluna
ढुङ्ग्राकै रूपको र लम्बाइ अलि बढी भएको काठको भाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
ढुङ्ग्राकै रूपको र लम्बाइ अलि बढी भएको काठको भाँडो।
२.
भालुबाँस वा काठको लामो मही पार्ने ढुङ्ग्रो।