तौडेउनु

Romanized: taudeunu

गाड्नु; तरुल गाडिएझैँ गाड्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [तओड्+याउ नु]

1
गाड्नु; तरुल गाडिएझैँ गाड्नु।

सम्बन्धित शब्दहरू