हाडेउन्यु

Romanized: haadeunyu, hadeunyu

छ्वालीका जस्ता कडा र गाढा कलेजी रङका छत्राकार डाँठ, नसादार पात हुने र बाल्दा पड्कने झाँगिएको जङ्गली झार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
छ्वालीका जस्ता कडा र गाढा कलेजी रङका छत्राकार डाँठ, नसादार पात हुने र बाल्दा पड्कने झाँगिएको जङ्गली झार।

सम्बन्धित शब्दहरू