हाडे
Romanized: haade, hade
हाड भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [हाड+ए]
१.
हाड भएको।
२.
हाड जस्तै कडा बोक्रा भएको; खपटे (ओखर, बदाम आदि)।