हाड

Romanized: haada, haad, had, hada

मानिस, पशुपक्षी आदिका शरीरभित्र रहने सात धातुमध्ये सबभन्दा कडा धातु; शरीरभित्र शरीरकै अङ्गका रूपमा रहने सेतो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत हड्ड]

१.
मानिस, पशुपक्षी आदिका शरीरभित्र रहने सात धातुमध्ये सबभन्दा कडा धातु; शरीरभित्र शरीरकै अङ्गका रूपमा रहने सेतो कडा पदार्थ; अस्थि; हड्डी ।
२.
ओखर, काजु, बदाम आदि फलको कडा खपटो।
३.
आँप, मुला आदि छिपिएर भित्र गुदी वा गुदीको आवरणमा जम्ने कडा जालो।

सम्बन्धित शब्दहरू