लोहाड

Romanized: lohaada, lohaad, lohad, lohada

हात्तीको पछिल्तिर झुन्ड्याइने र पछुवाले पुट्ठामा पिट्ने फलामका कीला ठोकिएको काठको मुङ्ग्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [लोहा+अड]

1
हात्तीको पछिल्तिर झुन्ड्याइने र पछुवाले पुट्ठामा पिट्ने फलामका कीला ठोकिएको काठको मुङ्ग्रो।

सम्बन्धित शब्दहरू