लोहार

Romanized: lohaara, lohaar, lohar, lohara

फलामको काम गर्ने व्यक्ति वा जाति; कामी; कौ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत लोहकार]

1
फलामको काम गर्ने व्यक्ति वा जाति; कामी; कौ।

सम्बन्धित शब्दहरू